फोटो खिच्नेले नै गोप्य अंग खोज्दै फोटो खिच्ने गरेको ज्योति मगरको खुलासा (भिडियो सहित )

सोमबार, २७ वैशाख काठमाडौं। लोक गायिका ज्योति मगरले आफ्नो अभिनयलाई लिएर हुने चर्चा परिचर्चा र प्रतिक्रियालाई आफुले स्वभाविक ठानेको बताएकी छिन् । तपाईको फोटोहरु तथा भिडियोहरु अलिक नग्न देखिन थाल्यो किन होला भन्ने प्रश्नको जवाफमा ज्योतिले तपाईहरुले त्यस्तै नग्न तस्विरहरु नै खिच्नु हुन्छ । तपाईहरुले पासपोर्ट साईजकै फोटो नै खिच्नुस न किन गोप्य अंगको नै फोटो किन खिच्न खोज्नुहुन्छ भन्दै मगरले पत्रकारलाई प्रश्न गरेकी छिन् ।

0 comments

Write Down Your Responses