पोर्न फिल्ममा झै गर्न नमानेपछि श्रीमती हस्पिटलमा ....
पोर्नमा धेरै कुरा स्क्रिपमा लेखिए बमोजिम हुन्छ । धेरैलाई थाहा नहुन पनि सक्छ कि पोर्नमा अपनाइएका आसनहरुका लागि विभिन्न प्रक्रियाहरुको समेत परिबन्ध गरिएको हुन्छ । पोर्न फिल्म झै सबै कुरा असली जिन्दगीमा गर्न सकिदैन ।
यस्तै गर्न खोज्दा एक श्रीमानु की श्रीमति हस्पिटलमा पुगेकी छिन् ।
पोर्न फिल्म स्टाइलमा पत्निसँग शारीरिक सम्पर्क राख्न खोज्दा अजमेरमा बबाल मच्चिएको छ । आफ्नो मोबाइलमा पोर्न फिल्म हेरिरहेका एक पुरुषले आफ्नी पत्निसँग पोर्नस्टारको जस्तो गर्न लगाए । तर, पत्नि यस्तो गर्न अस्वीकार गरिन् ।
सुरुसुरुमा उनले पतिले भनेजस्तै गरिन् । तर, अति भएपछि उनले गर्न मानिनन् । त्यसपछि रिसले चुर भएका श्रीमानले उनलाई यति कुटे की महिलालाई अस्पतालै लग्नुपर्यो । प्रहरीले पीडक श्रीमानलाई गिरफ्तार गरेको छ ।
महिलाले अस्पतालबाट डिस्चार्ज भएपछि यो घटनाबारे प्रहरी अधिकारीलाई जानकारी गराएकी थिइन् । महिलाले प्रहरीलाई बताएअनुसार १३ वर्षअघि विहे गरेर श्रीमान बनाएका उस्मान नामका पुरुषले पहिलोपटक यस्तो हर्कत गरेका हुन् ।


0 comments
Write Down Your Responses