शाहरुख खानलाइ मिठाइ ब्यबशायिले पठाए लिगल नोटीस,स्वीकृती बिना सुट गरेको आरोप

fan-srk-2दिल्लीका एक मिठाइ पसलेले बलिउड स्टार शाहरुख खानलाइ लिगल नोटीश पठाएका छन ।मिठाइ ब्यबशायिले उनि संग परमीशन नलिइकननै उनको मिठाइ ब्राण्डको उपयोग फ्यान फिल्ममा गरेको आरोप ब्यबशायिको छ ।घंटेवाला मिठाइ पसलका मालिक सुशांत जैनले फिल्मका निर्माता र निर्देशक लाइ पनि नोटीश पठाएका छन ।फ्यान फिल्मको एक दृष्यमा गौरबको भुमीकामा रहेको पात्रले मिठाइ पसल बाट मिठाइ लियर स्टारको भुमीकामा रहेका शाहरुख खानको घर जादै गरेको दृष्य देखाइएको छ ।

0 comments

Write Down Your Responses