श्रीमानको लिङ्ग ठुलो भएको भन्दै बिहे गरेको एक सातामा समन्ध बिच्छेद ...
उनले एक साताअघि मात्र गरेको दोस्रो विवाह बदर गर्न माग गर्दै उनले नाइजेरियाको जम्फारा स्टेटस्थित एक इस्लामिक शरिया अदालतमा मुद्दा हालेकी हुन् । अदालतले पनि उनीहरुको विवाह बदर गर्न आदेश दिएको छ। महिलाले अदालतमा आफूले मैजिनारीसँग पहिलो विवाह असफल भएकाले विवाह गरेको बताएकी छन् ।
स्थानीय परम्पराअनुसार विवाहपछि आफ्नो श्रीमानको घर जानुअघि श्रीमतीलाई बेहुलाको आमाबाबुको घर आमन्त्रित गरिन् । तर जब उनीहरुले सेक्स गरे तब आयशाले आफूलाई पीडा भएको बताइन् । नाइजेरिया ट्रिब्युनका अनुसार उनले अदालतमा भनिन्–जब उनी आए तब हामीले सेक्स ग¥यौ, तर यो कुनै खराब सपना जस्तो थियो । सेक्सको आनन्द लिनुको सट्टा यो अरु नै सावित भयो ।
किनभने उनको लिंग धेरै ठुलो थियो । पहिलोपटक सेक्समा असफल भएपछि आयशाले औषधि सेवन गरिन् ।
जुन उनकी आमाले दिएकी थिइन् । नाइजेरियन मिडियाका अनुसार उनले यो अनुभवका बारेमा आमालाई बताएकी थिइन् । उनकी आमाले केही समयपछि यो कष्ट हराउने बताएकी थिइन् । त्यसपछि पनि उनीहरुले सेक्स गरे ।
तर यो पनि आयशाका लागि असहनीय सावित भयो । त्यसैले दुवैले अब कुनै पनि औषधिले आफ्नो वैवाहिक जीवन बचाउन नसक्ने निष्कर्ष निकाले ।
तैपनि मैजिनारीले यो आरोप अस्वीकार गरेनन् । बरु उनले दाइजो र विवाहमा भएको खर्च फिर्ता पाए सम्बन्ध विच्छेद गर्न तयार रहेको बताए। जम्फारा नाइजेरियाको उत्तर पश्चिममा स्थित राज्य हो । यो राजधानी लागोसबाट ५०० किलोमिटरको दूरीमा पर्दछ । नाइजेरियाको यो पहिलो यस्तो राज्य हो जहाँ शरिया कानुन लागु गरिएको छ। एक रिपोर्टअनुसार वैज्ञानिकहरुले शिथिल अवस्थामा लिंगको औषत लम्बाई ३.६ इन् ( ९.१६ सेमी) हुने गर्दछ ।
यो अध्ययनले लिंगको औसत मोटाईको मामिलामा पनि पुरुषलाई राहत दिएको छ। नयाँ अध्ययन अनुसार सामान्यतः उत्तेजित अवस्थामा लिंगको मोटाई ४.६ इन्च( ११.६६ सेमी) र शिथिल लिंगको मोटाई ३.७ इन्च (९.३१ सेमी हुने गर्दछ । तर, मैजिनारीको बारेमा भने केही स्पष्ट भएको छैन । एजेन्सी

0 comments
Write Down Your Responses