यसरी उपेन र करिश्माको प्रेम सम्बन्ध पनि चैट ...

karismaएजेन्सी । बलिउडका चर्चीत कलाकार उपेन पट्टेल र करिश्मा तन्नाको ब्रेकअप भएको छ । उपेनले सामाजिक सञ्जाल ट्विटरबाट प्रेस सम्मन्धका बारेमा खुलासा गरेका हुन् । उपेन र करिश्मा फिल्म र टेलिभिजनमा व्यस्त कलाकार हुन् । ‘बीग बोस सिजन ८’बाट नजिकीएका उनीह्रु एक अर्कासँग प्रेममा डुबेका थिए

0 comments

Write Down Your Responses