पेटमा बच्चा भएको बेला शारिरिक सम्बन्ध राख्न हुन्छ की हुदैन ? थाहा पाउनुहोस .!!

यस विषयमा धेरे दम्पतीको जिज्ञाशा रहने पाइएको छ ।गर्भवती महिलाको गर्भधारणको कुल समय सामान्यतया नै महिना एक हप्ता हुन्छ। यसलाई चिकित्साक विज्ञानमा सजिलोको लागि ३ भागमा बाँडिएको छ । पहिलो तीन महिला, दोस्रो तीन महिना, तेस्रो तीन महिना । पहिलो तीन महिनामा गर्भमा रहेको भुर्णको प्रारम्भिक विकास र त्यसको सुरक्षाका आवयवहरु बन्ने तीनको व्यवस्थापन गर्ने समय हो । त्यसबेला शरिरमा अत्याधिक कम्पन्नले गर्भको बच्चालाई हानी गर्न सक्छ । त्यसैले पहिलो तीन महिना यौन सम्पर्कको लागि त्यति उपयुक्त मानिदैन । यद्यपी शारिरक रुपमा पुर्ण स्वस्थ्य स्त्री र पुरुषले सफा हुदैन । तर त्यसबेला अत्यधिक कम्पन्न हुने गरी सम्बन्ध गर्नुे हुदैन । गर्भधारणको दोस्रो त्रैमासिक यौन सम्पर्कको लागि सबै भन्दा सुरक्षित र उपयुक्त मानिन्छ । त्यति खेर गर्भको बच्चालाई प्रकृतीले नै सुरक्षा प्रदान गरेको हुन्छ । गर्भ धारणको तेस्रो त्रैमासिक समय महिलाको पेट ठुलो हुने भएर सामान्यतया महिला पुरुषले प्रयोग गर्ने पुरुष माथि महिला तल भएर गरिने सम्भोग गर्न अप्ठारो हुन्छ । त्यस्तोमा यथेष्ट घर्षण र लिंग प्रबेशमा बाधा पुग्ने मात्र होइन गर्भासयमा बढि चाप पर्ने हुदाँ महिलालाई सास फेर्न गाह्रो हुन्छ । र पेटमा रहेको बच्चलाई पनि असर पुग्न सक्छ ।

0 comments

Write Down Your Responses