घोडासँग सेक्स गर्न पल्केकाको टाङ भाँच्चिएपछि…

अमेरिकाको टेक्सासमा एकजना मानिसलाई घोडाहरुसँग सेक्स गर्ने कोशिश गरेको आरोपमा गिरफ्तार गरिएको छ । घोडासँग सेक्स गर्ने चक्करमा ती युवकको टाङ नै टुटेपत्रि उनी पक्राउ परेका थिए ।
एजेन्सीहरुमा प्रकाशित खबर अनुसार २६ वर्षीय सिरिलो कास्टिलोले यसअघि पनि यसरी नै जनावरसँग सेक्स गर्दै आएको खुलासा भएको छ । प्रहरीका तर्फबाट जारी सूचनामा एडनबर्गको अस्तबलमा ती युवकलाई घाइते अवस्थामा फेला पारिएको थियो ।
उक्त अस्तबलकी मालिकले बिहान ती युवकलाई घाइते देखेपछि प्रहरीलाई खबर गरेकी थिइन ।
कास्टेलो नामक ती युवकले आफू कार एक्सिडेन्टमा घाइते बताएपनि प्रहरीले भने घोडासँग सेक्स गर्दा घोडाले लात्ता हानेर उनको टाङ टुटेको बताएका छ । यदि उनको आरोप सत्य भएमा ६ महिना जेल बस्नुपर्ने हुन सक्छ ।
घोडासँग सेक्स गर्ने बिरामी कास्टेलोले यसअघि पनि २ पटक सोही आरोपमा जेलको हावा खाइसकेका छन् ।
0 comments
Write Down Your Responses