पहिलो प्रेमीको हातबाट केक खाएँ, भेटमा एकअर्कालाई हेरेर मुसुक्क मुस्कुराउछौँ : नायिका संचिता लुुईंटेल (भिडियो सहित)

sanchitaबैशाख । नायिका संचिता लुुईंटेल नेपाली रंगीन दुुनियाँले पत्याएकी नायिका हुन् । अप्सरा चलचित्रबाट अप्सरा बनेर रंगीन दुनियाँको यात्रामा होमिएकी संचिताको जीवन शैली आफ्नै प्रकारको छ । हर कसैसँग झटपट खुल्न नसक्ने संचिताको संगत गर्दै गएपछि हरेक साथी असल मित्र बन्न पुग्छन् । नेपाली सिने नगरीले अत्याधिक चाहेका बेला संचिता केहि समय फिल्म क्षेत्रबाट पर बसिन र घरगृहस्थिमा लागिन । जन्मान्तरको अस्थाई साधन संगिनी सुुईको विज्ञापनमा अभिनय गरेकी सचिंताले वर्षेनी दुुई सन्तान जन्माईन र हुर्काउन लागिन । धेरैले उनको विज्ञापन र सन्तान जन्मान्तरलाई लिएर टिक्का टिप्पणी गरेका थिए । तर, संचिता अभिनय र रियल लाईफलाई फरक हिसावले हेर्छिन ।

0 comments

Write Down Your Responses