शूटिंगका बेला नायिका नाङ्गै भएपछि…

woman_cloth_12_05_2016मुम्बई । भारतमा फिल्मको शूटिंगका बेला निर्देशकले नायिकको कपडा फालेर सबैलाई चकित तुल्याइदिएका छन् । निर्देशक स्नेहजीतले आफ्नो कपडा फालिदिएर नाङ्गै बनाएपछि दुखित भएकी ती नायिकाले प्रहरी समक्ष उजुरी दिएकी छिन् । भारतीय सञ्चारमाध्यम इंडियन एक्सप्रेस दैनिकका अनुसार भारतको केरलस्थित थ्रिसर निवासी ती नायिकालाई शूटिंगका बेला फिल्म निर्देशकले नाङ्गै बनाएका हुन् । ‘दिवम साक्षी’ नामक सो फिल्मको शूटिंगमा निर्देशक स्नेहजीतले नायिकाको कपडा फालेर नाङ्गै बनाउने कुनै भूमिका नरहेको बताइएको छ । थोडुपूजा थानामा नायिकाले उजुरी दर्ता गराएपछि प्रहरीले सोधपुछ थालेको जनाइएको छ ।

0 comments

Write Down Your Responses