अमेरिकी सरकारले नयाँ रोजगारीको विषयमा गलत तथ्याङक प्रस्तुत गर्यो
एजेन्सी । अमेरिकामा अप्रिलमा १ सय ६० हजार र मार्चमा २ सय ८ हजार रोजगार सिर्जना गरेको अमेरिकी सरकारी अधिकारीले बताएका छन् । तर सरकारको यो तथ्याङकलाई सर्वसाधारणले विश्वास गरेका छैनन् किनकि सरकारको तथ्याङक समय समयमा संशोधन हुदै आएको छ ।
मार्चमा २ सय १५ हजारको तथ्याङकलाई संशोधन गरि २ सय ८ हजारलाई मात्र नयाँ रोजगारी सिर्जना भएको बताएको थियो । फ्रेबरावरीमा २ सय ४४ हजार लाई संशोधन गदै २ सय ३३ हजार रोजागरी सिर्जना भएको बताए ।
हाल अमेरिकामा बेरोजगार दर ५ प्रतिश रहेको छ भने प्रतिव्यक्ति आय भने प्रति घण्टा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।
अप्रिलको रोजगरी सिर्जनो ले अमेरिकाको आगमि दिनमा ब्याजदर कति राख्ने विषयमा प्रभाव पार्ने बताएको छ ।


0 comments
Write Down Your Responses