National
»
भारतलाई अर्काे झट्का दिने तयारीमा ओली सरकार ! दिल्लीमै हुनेभयो यस्तो छिनोफानो ....
भारतलाई अर्काे झट्का दिने तयारीमा ओली सरकार ! दिल्लीमै हुनेभयो यस्तो छिनोफानो ....

काठमाडौं, ३ जेठ । भारतसँगको पुरानो सहमति तोड्दै सनकोशी कमला डाइभर्सन आयोजना नेपाल सरकार आफैंले अध्ययन गरी निर्माण गर्ने प्रस्ताव अघि सारेको छ ।कोसी उच्च बाँधसँगै अध्ययन गर्ने भनी भारतले १९ वर्षदेखि यो आयोजना अड्काउँदै आएको थियो ।
यहि जेठ १३ र १४ गते भारतको नयाँ दिल्लीमा हुन लागेको नेपाल–भारत संयुक्त स्थायी प्राविधिक समितिको बैठकमा नेपालले महत्वपूर्ण प्रस्तावका रुपमा सुनकोशी कमला डाइभर्सन आफैले निर्माण गर्ने एजेन्डा तयार गरेको सिँचाई मन्त्रालय स्रोतले बतायो ।
अन्नपूर्ण पोस्टमा समाचार छ ।
0 comments
Write Down Your Responses