अर्चना पनेरुसँग मैले हात जोडेर भोट माग्नु पर्ने भयो’ ....
काठमाडौं, २४ बैशाख । भविष्यको सुन्दर सपना बोकेर हिड्ने उमेरकी एक युवत पोर्नस्टार बन्ने सुनौलो सपना बोकेर नेपाली कला क्षेत्रमा आएकी छन् । आफ्नै सपनाका कारण गाउँबाट निकालिएकी युवती अर्चना पनेरु अहिले नेपाली रंगीन दूनियाँकी चर्चिक कलाकार हुन् । स्वघोषित पोर्नस्टार अर्चनालाई उनकी जन्म दिने आमाले पोर्नस्टार बनाउन लिएर हिडेकी छिन् । छोरीको सपनाका लागि अर्चनाकी आमाले आफ्नो श्रीमान मात्रै होईन गाउँ नै छाडेकी छिन् ।
अर्चना पनेरुको बेड सिन सहित बाहिरियो छेस्को टिजर (भिडियो सहित)
अहिले अर्चनाको विषयलाई लिएर कला क्षेत्रलाई तरङ्ग नै पैदा गर्न पुग्यो । उनको विषयलाई लिएर नकारात्मक तथा सकारात्मक दुवैखालका टीकाटिप्पणी पनि भए । अहिले उनले खेलेको चलचित्र ‘जिस्म’ र ‘छेस्को’ को ट्रिजर सार्वजनिक भइसकेको छ । रिलिजको तयारीमा रहेको उक्त चलचित्रको पोस्टर र ट्रिजरमा अर्चनाको बोल्ड बेडसीन देखि नाङ्गो रुप देखाइएको छ ।
जे होस् अब उनी चलचित्र कलाकारका रुपमा दर्ज भएकी छिन् । अर्चनाको चलचित्र क्षेत्रको प्रवेशले चलचित्र कलाकार संघलाई भने अप्ठ्यारो पारेको देखिन्छ ।
के बन्न खोज्दैछिन् अचर्ना पनेरु ? छेस्कोबाट पनि बाहिरियो उनको अर्धनग्न तस्विर
खुलेर कसैले विरोध नगरे पनि उनले लिएको बाटो र अहिले खेलेको चलचित्रको दृश्यले समाजलाई सचेत, जागरुक र अनुशासित गर्ने खालको नभएको उनीहरुको ठम्याई छ । चलचित्रमा खेलेपछि उनले मागेको खण्डमा चलचित्र कलाकार संघको सदस्यता दिनु संघको कर्तव्य हुन आउँछ । यसैले संघका केही पदाधिकारी रनभुल्लमा परेका छन् ।
मिडिया एनपीसँगको कुराकानीमा संघका एक पदाधिकारीले नाम उल्लेख नगर्न सर्तमा भने अर्चनाको चलचित्र क्षेत्रको प्रवेशले संघलाई अप्ठ्यारो पारेको छ ।
अर्चनाको निर्वस्त्र शरीरसहित बाहिरियो जिस्मको पोस्टर
चलचित्रमा खेलेपछि मागेको खण्डमा कलाकार संघको सदस्यता दिन संघको जिम्मेवारीको कुरा हुने ति पदाधिकारीको भनाइ छ । निकै मलिन र दुःख लाग्दो स्वरमा ति पदाधिकारीले भने, ‘आउँदो चलचित्र कलकार संघको निर्वाचनमा मैले हात जोडेर ‘अर्चना बहिनी मलाई भोट दिनुस् है’ भन्नु पर्ने भयो ।’ पोर्नस्टार बन्ने भन्दै अहिले देखि नै आमाको साथमा उनले सार्वजनिक गरिएका तस्विर र भिडियोले यस क्षेत्रका मानिस मात्रै होइनन् आम दर्शकहरु पनि हैरानमा परेका सामाजिक सञ्जालमा व्यक्त हुने प्रतिक्रियाले भन्न सकिन्छ । उनको यि क्रियाकलापहरु सही छन् या गलत के भनेर छुट्टयाउने काम राज्यको हो ।
भने व्यवस्थित र सभ्य बनाउने जिम्मा चलचित्र क्षेत्रका सबै पक्षको पनि हो । तर, कमाउने नाममा दर्शकलाई अश्लीलता बेच्ने काम चलचित्र क्षेत्रका मानिसबाटै हुनु दुःखद् कुुरा हो । यसर्थ सामाजलाई सभ्य, अनुशासित, जिम्मेवार बनाउँदै मनोरञ्जन दिन गरी चलचित्र बनाउनु यस क्षेत्रका व्यक्ति र सिङ्गो मुलुकका लागि नै हितकर हुनेछ ।


0 comments
Write Down Your Responses