नाच हेर्न सबैलाई टुँडिखेल रेखा थापाले निम्तो गरिन <भिडीयो सहित >

काठमाडौं, वैशाख २२ । नायिका रेखा थापाले आफ्नो प्रस्तुती हेर्नका लागि सर्वसाधारणलाई टुँडिखेलमा निम्तो गरेकी छिन् । सामाजिक सञ्जालमा एक भिडियो राख्दै नायिका रेखा थापाले आगामी जेठ १ गतेका दिन आफूले एक कार्यक्रममा नृत्य गर्ने बताएकी हुन । भूकम्पपीडित जनतालाई सहयोग पुर्याउने उद्देश्यले सैनिक श्रीमती संघको आयोजनामा हुन गइरहेको कार्यक्रममा रेखा थापाले प्रस्तुती दिने भएकी हुन ।

0 comments

Write Down Your Responses