श्रीमती र गर्लफ्रेन्डमा पुरुषले को राेज्छन र किन?

coupleएजेन्सी । यदि कुनै केटालाई श्रीमती र गर्लफ्रेन्डमा को चाहिन्छ भनेर सोधियो भने ९९ प्रतिशत केटाले गर्लफे्रन्ड चाहिन्छ भन्ने जवाफ हुन्छ । के कारणले केटाहरुलाई आफ्नो श्रीमती भन्दा गर्लफ्रेन्डलाई मनपराउँछन् त? यस्ता कारण छन् । स्वतन्त्रता बिवाहपछि केटाको जीवन श्रीमती परिवारमै सिमित हुन्छ तर गर्लफ्रेन्डमा यस्तो हुँदैन । गर्लफ्रेन्डसँग आफ्नो व्यत्तिगत जीवनको लागि स्पेस हुन्छ जुन श्रीमतीसंग हुँदैन । पर्समा गर्लफ्रेन्डको नजर हुँदैन श्रीमतीको नजर प्राय श्रीमानको पर्समा हुन्छ । घरेलु आवश्यकता पुरा गर्न श्रीमतीले यस्तो गर्छन् । तर केटाहरु यस्तो कुरा अलि मन पराउँदैनन् । गर्लफ्रेन्डसँग हुँदा केटाहरुलाई केही पैशा खर्च गर्न त पर्छ तर श्रीमतीलाई जस्तो पुरै पैशा भने दिनु पर्दैन । गर्लफ्रेन्ड आफ्नो इच्छा थोपारर्दिनन् संसारको हरेक श्रीमतीले आफ्नो श्रीमानलाई आफुँखुसी चलाउन चाहन्छन्, आफ्नो इच्छाहरु थोपार्छन् । तर गर्लफ्रेन्डले पुरुष जस्तो छ त्यस्तै स्वीकार्छन् र आफ्नो हिसाबले चलाउन चाहँदैनन् । यही भएर होला पुरुष श्रीमतीको साट्टो गर्लफ्रेन्डसंग बस्न रुचाउँछन् । झगडा परेपछि गर्लफ्रेन्डसँग सम्बन्ध तोड्न सकिन्छ तर श्रीमतीसंग सकिंदैन हिन्दु समाजमा महिलाको लागि श्रीमान नै सबैथोक हुन्छ । श्रीमानसँग सानोतिनो झगडा तथा ठुलै झगडामा पनि श्रीमानसंग छुटिने कल्पनासम्म पनि गर्न सक्दैनन् । र उनलाई समाजले पनि सहयोग गरेको हुन्छ । तर गर्लफ्रेन्डसँग झगडा भए कुनै सामाजिक बन्धनबिना चाहेको बेला गर्लफ्रेन्ड छोड्न सकिन्छ ।

0 comments

Write Down Your Responses