प्रवल गुरुङलाई भेट्न जब दीपिका पादुकोण कार्यालयमै पुगेपछि ....

Prabal & Deepikaलसएञ्जलस । नेपाली मुलका अमेरिकन फेसन डिजाइनर प्रवल गुरुङले डिजाइन गरेका सजावटमा हलिउड मात्रै होइन बलिउडका नायक/नायिका पनि सजिएका छन् । प्रवलका डिजाइन ती सेलिब्रेटीले मन पराएको समाचारमा आइरहन्छन् । यसैक्रममा नायिका दीपिका पादुकोणले फिल्मको शूटिङका बेला थोरै समय निकालेर प्रवलसँग न्यूयोर्कमा भेट गरेकी छिन् । प्रवललाई भेट्न दीपिका न्यूर्योकस्थित दीपककै अफिसमा पुगेकी थिइन् । उनीहरूले त्यहाँ फोटो खिचाउनुका साथै रमाइलो गरेको तस्विर ले सार्वजनिक गरेका छन् । दीपकले नायिका दीपिका आफ्नी मिल्ने साथीमध्येकी एक रहेको बताएका छन् । दीपकले डिजाइन गरेका कपडामा दीपिकाले थुप्रै कार्यक्रममा सहभागिता जनाइ सकेकी छिन् । दीपकले बलिउड नायिका ऐश्वर्या राय बच्चन, प्रियंका चोपडा, सोनम कपुर, नायक ऋतिक रोशनलगायतका लागि डिजाइन गरिसकेका छन् । – एजेन्सीDeepak priDeepak SonamPrabal Ais

0 comments

Write Down Your Responses