भो पु्ग्याे !अब खेल्दिन सेक्स कमेडी फिल्म’–सन्नी लियोनी

एजेन्सी । पोर्नस्टारबाट बलिउडमा अभिनेत्री बनेकि सन्नी लियोनीलाई अब सेक्स हाँस्स चलचित्र खेल्न मन नलागेको बताएकि छिन् । उनले पछिल्लो समय मस्तिजादे सेक्स कमेडी चलचित्रमा अभिनय गरेकी थिइन् । उक्त चलचित्रले बलिउड बजारमा खासै प्रभाव भने जमाउन सकेन । ३४ वर्षीय सन्नीले भनिन्,–‘ मलाइ अब सेक्स कमिडि चलचित्र खेल्नमा कुनै रुची छैन । तर उनलाई राम्रो कथाबस्तुको प्रस्ताव आयो भने सोच्ने बताइन् । उनी अहिले आफ्नो आउने चलचित्र वान नाइट स्ट्याण्डको रिलिज गर्ने तयारीमा ब्यस्त छिन् । यो चलचित्रमा पनि उनको बोल्ड सिन भएको बताइन्छ ।

0 comments

Write Down Your Responses