नेपाली युवती भारतमा बलात्कृत

एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ। आइतबारराती बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ। युवतीले बाटो खलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीकने भनाइ छ।

0 comments

Write Down Your Responses