ज्योति मगर भन्छन्- ‘चुम्मा गर्न जान्नेलाई आइलभ यू, नजान्नेलाई बाइकट’ <भिडीयो >

बिभिन्न उताउलोपनका कारण चर्चित गायिका ज्योती मगर फेरि चर्चामा आएकी छन् । उनले अभिनय गरेको एउटा लोक म्युजिक भिडियोका कारण उनको चर्चा चुलिएको हो । ‘कपाल काट थाइकट, चुम्मा गर्न जान्नेलाई आइलभ यू, नजान्नेलाई बाइकट’ बोलको गीतमा उनले अभिनय गरेका छन् । गाम्बेशी म्युजिकले बजारमा ल्याएको यो म्युजिक भिडियोमा हरि ओली र करिश्मा बिसीको स्वर रहेको छ ।

0 comments

Write Down Your Responses