अमेरिकी दुताबासले यसरी परिवर्तन गर्‍यो भिसा दिने कागजातको नियम ...

2016-05-17_1257४ जेठ, काठमाडौं । अमेरिका जान चाहनु हुन्छ वा जाने तयारीमा हुनु हुन्छ भने अव धेरै कागजी झन्झट पर्ने छैन । किन भने अमेरिकी दुताबासले अमेरिका जान चाहनेहरुलाई भिसा दिनका लागि आवश्यक कागजी प्रक्रिया घटाउने निर्णय गरेको छ । अमेरिकी दुताबासको विज्ञप्तिः नेपालमा मानवीय संकट आउन सक्छ खासगरी पर्यटक भिसा र विद्यार्थी भिसाका लागि दिइने आवेदनका लागि आवश्यक कागजी प्रक्रियालाई कम गर्दै भिसा प्रक्रिया सरल बनाइएको जानकारी दुताबासले दिएको छ । अवको १५ दिन पछि (१९ जेठ) गते देखि लागु हुने यो नियम अनुसार पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिनेरूले अन्तर्वार्ताका लागि उपस्थित हुँदा मात्र कागजपत्र ल्याए पुग्ने दूतावासले जनाएको छ । कठोर बन्दै अमेरिकी दुताबास, चलेकी नायीकालाई भिसा दिएन नयाँ नियम अनुसार अमेरिकी दुताबासमा आवेदन दिन जाँदा बैंक स्टेटमेन्ट, लालपुर्जा वा निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र बोकेर जानु नपर्ने भएको छ । यस्ता कागजात अव देखि त्यहाँको सुरक्षा युनिटले नै प्रोसेसिङ गर्ने छ । ओली सरकार ढाल्ने अर्को रणनीतिक घनचक्कर कागजातको दुरुपयोग र छलकपट तथा ठगी रोक्न यस्तो कदम चालेको दुतबासले जनाएको छ । नयाँ नियम अनुसार के-के कागजात चाहिन्छ? 
 १- राहदानी 
२- पुराना राहदानी 
३- DS-160 कन्फर्मेशन पेज
 ४- आवेदन शुल्क भुक्तानी रसिद ५- फोटो 
६- I-20 (विद्यार्थी भिसा आवेदकका लागि)
 ७- ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण दुताबासकै युनिटले गर्ने छ।

0 comments

Write Down Your Responses