अनुष्काको जन्मदिनलाई बिराटले बनाईदिए बिशेष,पुनःरीलेशनमा आउने तरखर
क्रिकेटर बिराट कोहली र नायिका अनुष्का शर्माको ब्रेकअपले निकै खैलाबैला मच्चाएको थियो । कहिले काही बिराटले भन्ने गरेका छन् की हामीले थोरै ब्रेक लिएको थियौं,तर बिराटको उक्त कुरालाई लिएर अनुष्काले भने ईन्कार गर्दै बिराट सँग ब्रेकअप नभएको बताउँछिन् ।तर, अब ब्रेकअप भएको भएपनि पुनः उनिहरुको रीलेशन जोडिने भएको छ । अहिले बिराट कोहलीले अनुष्काको ईन्स्टाग्राम र ट्वीटर फलो गर्न थालेका छन् । मे को १ तारीखका अनुष्काको जन्मदिनको अवसरमा बिराटले आफ्नो गर्लफ्रेण्ड अनुष्काको ईन्स्टाग्राम र ट्वीटर फलो गर्दै अनुष्काको जन्मदिनलाइ बिशेष बनाई दिएका छन् ।


0 comments
Write Down Your Responses