यी युवतीको बारेमा पढ्नुभयो भने जिब्रो टोक्नुहुनेछ

एजेन्सी । महिला जस्तै देखिने यी महिला होइनन् । यीनी महिलाको भेषमा एक रोबोर्ट हुन् । उनको गाला महिलाको जस्तै रातो छ । यीनमा मानिसले जस्तै गहिरीएर सोच्न सक्ने क्षमता छ । चेन जियाअोपिङले योे राेबोर्ट बनाएका हुन् । उनका अनुसार याे अहिलेसम्मकै बास्तबिक जस्तो देखिने राेबोर्ट हो । यो राेबोेर्ट बोल्न सक्ने, चल्न सक्ने र अोेठपनि चलाउन सक्छ । यसमा मान्छेलाइ चिन्ने खालको कार्यक्रम हालिएको छ । हेर्नुस यसका तस्वीरहरु ।

0 comments

Write Down Your Responses