सलमानका भाइसँग सन्नीको यस्तो रोमान्स .....

sanny3मुम्बई । बलिउड नायिका सन्नी लियोनी नाम चलेका स्टारसँग गतिलो चलचित्र खेल्ने चाहना राख्दै आएकी थिइन । तर, उनको विगतको विगत र पोर्न स्टार भएकै कारण कत्तिले उनी संग काम गर्न हिच्चकिचाउने गरेका थिए । तर अब यो समस्या हटेको छ । सन्नीले बलिउडका एक चर्चित कलाकारसँग काम गर्ने अवसर पाएकी छिन् । बलिउड नायक सलमान खानका भाई अरवाज खान र सन्नीको जोडीलाई लिएर चलचित्र ‘तेरे इन्तजार’ बन्ने भएकाे छ । तेरे इन्तजारमा अरवाजसंग काम गर्न पाएकोको आफु धेरै उत्साहित भएको सन्नी बताएकी छिन । चलिचित्रलाई राजिव वालियाले निर्देशन गर्ने भएका छन । भने चलचित्र म्यूजिकल लभस्टोरी कथामा बन्ने निर्देशकको भनाई छ । निर्माताको पहिलो रोजाइमा नायिका सन्नी लियोनी नै भएपछि उनलाई अरवाज संग काम गर्ने अवसर जुरेको हो ।

0 comments

Write Down Your Responses