नाक बाट जिउँदो सर्प घुसारेर मुख बाट निकाल्ने आयसाको भिडियो

सुन्दा त अचम्म लाग्छ भने झन् हेर्दा त तपाइंलाई डरै लाग्छ । एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकाल्दा कस्तो हुन्छ होला ? हो पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी युवती आयसाले सर्पलाई नाकबाटा घुसारेर मुखबाट निकालेकी हुन् । उनले यस्तो गरेको भिडियो सोसल मिडियामा भाईरल बनेको छ ।एक टेलिभिजन कार्यक्रममा उनले सर्पलाई नाकमा घुसारेकी थिईन् । करिब ५ मिनेट लगाएकी उनलाई यति गर्दासम्म स्वास्थ्यमा कुनै असर देखिएन । उनको नाकबाट निकालिएको सर्प केही समयमा जमिनमा घिस्रेको थियो । यस्ता कुराहरु हामीलाई पत्याउनै गार्हो हुन्छ तर यहाँ भिडियो हेर्दा हामीले नपत्याउने कुरै छैन ।

0 comments

Write Down Your Responses